दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा चार विकेटको रोमाञ्चक जित हात पारेको छ। तीन खेलको शृङ्खलामा भारतलाई १-० को अग्रता दिलाउन दीप्ति शर्माको अर्धशतकीय पारीको महत्त्वपूर्ण भूमिका थियो। २५९ रनको लक्ष्य पछ्याएको भारतले ६ विकेटको क्षतिमा १० बल बाँकी रहँदा २६२ रन जोडेको हो। दीप्ति ६४ बलमा ६२ रन जोड्दै अविजित […]