'हरेक चुनावमा मत फेर्ने मतदाताबाट स्थिर सरकार बन्दैन' (अन्तर्वार्ता)

देउवाका छोरा जयवीरको लगानी भनिएको आधारमा हिल्टन होटल जल्यो । एमालेको भन्दै भाटभटेनी जल्यो । अहिले बालेन्द्रले नेपाली कांग्रेसको वाइवाइ चाउचाउ भन्दै छन् । नेपालमा राजनीतिक चेपुवामा व्यापारिक समुदाय किन परिरहेको छ ?