ओखलढुंगा मतपरिणामप्रति कानुनी उपचार खोज्ने कांग्रेस उम्मेदवारको तयारी

२४ फागुन, काठमाडौं । ओखलढुंगाको मतपरिणामप्रति नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले प्रश्न उठाएका छन् । ५ मतले हारजित भएको ओखलढुंगामा मुचुल्काभन्दा १८६ मत कम भेटिएको भन्दै कांग्रेस लुइँटेलले निर्वाचन आयोगले घोषणा गरेको मतपरिणामप्रति प्रश्न उठाएका हुन् …