नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेपछि बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघले आकष्मिक बैठक डाकेको छ। पाण्डे पक्राउको बिषयबारे छलफल गर्नको लागि आकष्मिक बैठक डाकिएको बैंकर्स संघले जनाएको छ। संघका अध्यक्ष सन्तोष कोइरालाकाअनुसार, पाण्डे पक्राउको बिषयमा छलफल गर्नका लागि सबै कमर्शियल बैंकका सीइओ सहितको बैंकर्स संघको पूर्ण बैठक डाकिएको हो। बैठक […]