काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष व्यवहार नगर्न निर्देशन दिएका छन् । शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे आकस्मिक निरीक्षण गर्दै उनले प्रहरी अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् । ‘जनतालाई दुख दिने गरि भीआईपीलाई स्पेशल ट्रिट गर्ने हाेइन । नागरिकका लागि आवागमन सहज हुनुपर्यो । हामी नागरिककाे सेवक हौँ’ मन्त्री गुरूङले […]