वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत शुक्रबार निधन भयो । अरूलाई क्यान्सरबाट जोगाउन आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका डा. न्यौपाने स्वयं सोही रोगसँग हारे । भनिन्छ- समयमै पत्ता लाग्दा धेरै जसो क्यान्सर शतप्रतिशत निको पार्न सकिन्छ । तर आफ्नो जीवनकालमा हजारौँ क्यान्सरका बिरामीको रोग निको पारेका र निको हुन्छ भन्दै ढाडस […]