'बाँदर आतंक'बाट सांसद आक्राेशित, किसान कसरी हाेलान् प्राेत्साहित ?

देशैभरका किसानले पछिल्ला केही वर्षयता भोग्दै आएको बाँदरको समस्याबारे संसदमा घनीभूत छलफल हुन थालेको छ ।