एनओसी र पेलियटबिच प्रायोजन सम्झौता

१२ जेठ, काठमाडौं । एसियाली खेलकुदका लागि नेपाल ओलम्पिक कमिटीले चिनियाँ स्पोर्टिङ किट ब्रान्ड पेलियटसँग प्रायोजन सम्झौता गरेको छ । सातदोबाटोस्थित एनओसी भवनमा पेलियटका उपाध्यक्ष चाओ ली र एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे …