१९ जेठ, काठमाडौं । नारायणीहिटी राजदरबार पुगेर हृदयन्द्र शाहसहितका पूर्वराज परिवारका सदस्यहरूले मंगलबार दीप प्रज्वलन गरेका छन् । दरबार हत्याकाण्डको २५ औँ वार्षिकी परेका अवसरमा उनीहरूले नारायणीहिटी दरबार पुगेर चतुर्व्युह नारायण मन्दिरमा दीप प्रज्वलन गरेका …