गन्तव्य हेटौंडा : थपिँदै अवसर, फैलिँदै बसोबास

२२ जेठ, हेटौंडा । एक दशक अघिसम्म मुख्यत: मकवानपुर जिल्लाको सदरमुकामका रूपमा चिनिने हेटौंडा अहिले बसोबास, शिक्षा, रोजगारी र अवसर खोजीको गन्तव्य बन्दै गएको छ । विभिन्न जिल्लाबाट बसाइँसराइ गरेर आउनेको संख्या बढ्दै जाँदा हेटौंडाको जनघनत्वमा …