काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ । जसमा निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा युवा उद्यमी सचिन ढकालले सबैभन्दा धेरै मत ल्याएर एसोसिएट सदस्यमा निर्वाचित भएका छन् । हेर्नुहोस् कसले कति मत ल्याए ?