सङ्खुवासभामा पहिरो जाँदा सात परिवार विस्थापित

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा लगातारको वर्षापछि आएको बाढीपहिरोले सात परिवार विस्थापित भएका छन्।