मन्त्रीजीहरू भन्नुहुन्छ- सरकारलाई सघाउनुपर्यो । सभामुख भन्नुहुन्छ- संसद्लाई सघाउनुपर्यो ।
हामी पत्रकार पनि लौ न यो अभूतपूर्व जनमत पाएको सरकारलाई यस्सो सघाइदिऊँ भन्यो, मज्जाले सघाउने वातावरण नै छैन ।
सघाउनका लागि मन्त्रालय र संसद् छिर्न पाउनुपर्यो । …