म्यानमारमा शक्तिशाली भूकम्प : १४४ जनाको मृत्यु, ७३० घाइते

थाइल्याण्डको बैंककमा चाटुचाक पार्क नजिकै निर्माणाधीन ३० तले भवन भत्किँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ।