बारामा माछा पोखरीमा डुबेर दुई बालिकाकाे मृत्यु

१७ असाेज, हेटाैंडा । मधेश प्रदेशकाे बारामा जितिया पर्वका अवसरमा नुहाउने क्रममा माछा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवताल गाउँपालिका-६ रौवाही बस्ने भोला पटेलकी १४ वर्षीया छोरी निशा पटेल र सोही …