विशेष रिपोर्ट: कमजोर नियमनका कारण मेटाको मोनेटाइजेसनले नेपालमा निम्त्याएको अफवाहको बाढी

सामाजिक सञ्जालमा ‘लाइक’ र ‘भ्युज’ पाउनु अब केवल लोकप्रियताको विषय रहेन, यो सोझै आम्दानीको माध्यम बनेको छ । फेसबुक, युट्युब र टिकटकजस्ता प्लेटफर्महरूमा ‘मोनिटाइजेशन’ सहज बनेपछि भ्युज बटुल्ने होडबाजी तीव्र छ । विश्वभर कन्टेन्ट क्रिएटर इकोनोमीको आकार २०२५ मा झण्डै २५० अर्ब डलर नाघेको अनुमान छ भने नेपालमा पनि युट्युब, टिकटक र फेसबुकबाट मासिक हजारौँ […]