उपसचिवसहित ५२ कर्मचारीको सरुवा, हेर्नुहोस् सूची

काठमाडौँ । उपसचिवसहित ५२ कर्मचारीको सरुवा गरिएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुदूरपश्चिमले अधिकृत ९ औँ, दशौँ र छैटौँ तहका ५२ कर्मचारीको सरुवा गरेको हो । हेर्नुहोस् सूची :