–भागबन्डा र गठबन्धनको राजनीतिबाट बाहिरिँदै आफ्नै विचार, नीति र उम्मेदवारमार्फत जनविश्वास आर्जन गर्ने कांग्रेसको संकल्प–शर्माको जोड– निर्वाचन मात्रै लोकतन्त्रको मापदण्ड होइन, नागरिकले राज्यको व्यवहारमा लोकतन्त्र अनुभूत गर्न पाउनुपर्छ–कांग्रेसको केन्द्रीय समिति १ सय ६८ बाट २ सय ८१ सदस्यीय बनाउने प्रस्ताव; १४ सहमहामन्त्रीसहित नयाँ सांगठनिक संरचना काठमाडौँ । नेपाली कांग्रेसले विगतमा सत्ता र पदको भागबन्डामा अल्झिँदा […]