बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षणका लागि परिषद् र एमआईटी ग्रुप फाउन्डेसनबीच समझदारी

काठमाडौँ । भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकाको शिक्षा, पारिवारिक हेरचाह तथा दीर्घकालीन संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषद् र एमआईटी ग्रुप फाउन्डेसन कम्पनीबीच समझदारी भएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको परिषद् तथा शेष घले अध्यक्ष रहेको फाउन्डेसनबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा परिषद्का सदस्य-सचिव दुर्गाप्रसाद […]