कांग्रेस वडा अधिवेशन आज पनि जारी रहने

५ असोज, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार पनि जारी रहने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा अधिवेशन हुनेछन् । कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत १ असोजदेखि वडा अधिवेशन …