आठौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेसमा ललितपुरको जित

काठमाडौं। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा आठौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप शुरु भएको छ। प्रतियोगितको पहिलो दिन आइतबार शीर्ष खेलाडीसम्मिलित २२ टोलीले प्रतिस्पर्धा गरेका हुन् । पहिलो खेलमा आयोजक ललितपुर स्पोर्ट्स क्लबले काठमाडौं चेस क्लबमाथि जित निकालेको छ। ललितपुर महानगरपालिका टिमले भक्तपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गरेको हाे। त्यस्तै, साविक विजेता थापाथली चेस पार्कले […]