प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । सेसन अवधिमा नेप्से ०.०३ अंक घटेर २६०९.६६ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंकले बढेको छ । सेसनमा ५२ कम्पनीको कारोबार हुँदा १५ वटाको मूल्य बढ्यो भने ३३ वटाको मूल्य घटेको […]