इतिहास रटेर बस्दैनौं, त्यसको ब्याज खान आएका पनि होइनौं : गगन थापा
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरू इतिहासको ब्याज खान नआएको भनेर युवामाझ जाने बताएका छन् । सभापतिमा पुन: निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् …