क्यानको पछिल्ला कामबाट आइसिसी प्रभावित छ : सचिव खड्का

खड्काले एनपिएलको पछिल्ला दुई संस्करणमा गरेको कामका कारण आइसिसीलाई प्रभाव पार्न सकिएको बताएका छन्।