भारतीय अभिनेता सतीश शाहको निधन

काठमाडौँ- फिल्म र टेलिभिजन दुवैमा आफ्नो अविस्मरणीय भूमिकाका लागि परिचित भारतीय अभिनेता तथा हास्य कलाकार सतीश शाहको शनिबार ७४ वर्षको उमेरमा निधन भएको छ।