फ्रान्समा थामिएन प्रदर्शन, पेरिससहित विभिन्न सहरमा झडप

फ्रान्समा जारी आन्दोलन गत महिना पेरिसको बाहिरी क्षेत्रमा विद्यालयको अवस्थाविरुद्ध विद्यार्थीहरूले गरेको सानो प्रदर्शनबाट सुरू भएको थियो। तर त्यसपछि आन्दोलनले सरकारको आर्थिक नीतिविरुद्ध व्यापक रूप लिएको हो।