‘परान‘ टिमको नियोजित फन्डा ! ‘खेल’ कि हाइप बढाउने खेलो ?

काठमाडौं – फिल्म ‘परान’का निर्देशक दीपक आचार्य ‘काकु’, नायिका केकी अधिकारी र अञ्जना बराइलीको नियोजित झगडाको स्ट्याट्सले खैलाबैला मच्चिएको छ । निर्देशक र नायिकाहरुबीचको मनमुटाव भएको आशयको स्ट्याट्ले खैलाबैला भएको हो । सुरुमा दीपक आचार्यले स्ट्याट्स लेखे, ‘अञ्जना र केकीसँग आजको मितिबाट कहिल्यै काम गर्ने छैन ।’ लगत्तै अञ्जनाले दीपकलाई जवाफ फर्काइन् । उनले दीपकलाई […]