मधेस प्रदेशका सभामुख पदमुक्त

काठमाडौं ।मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त हुनु भएको छ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्धको पद अनुकुल आचरण नगरेको प्रश्ताव दुई तिहाइ बहुमतले पारित भएसँगै पदमुक्त हुनुभएको हो । बुधवार बसेको मधेस प्रदेश सभाको बैठकले सो प्रश्ताव उपर छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको हो । यो सँगै उनी […]