विपद्‌मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भए एक तह बढुवासहित पेन्सन

४ मंसिर, काठमाडौं । विपद् उद्दारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको मृत्यु भए एक तह बढुवासहित निवृत्तिभरण (पेन्सन) दिइने भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गरेसँगै यो व्यवस्था सुरु भएको हो। यो निर्णयसँगै …