बीपी राजमार्ग गए रातिदेखि अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

अविरल वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ ।