निगुरोको मूल्य घट्यो, पाइन थाल्यो २० रूपैयाँ किलोमै

मंगलबार कालीमाटी बजारमा निगुरो प्रतिकिलो थोक मूल्य २० देखि ३० रूपैयाँमा कारोबार भइरहेको छ।