काठमाडौँ। इटालीमा अब महिला हत्यालाई जघन्य अपराधका रुपमा लिइने भएको छ। इटालियन संसदले लैंगिक (स्त्रीहत्या) आधारमा महिलाको हत्यालाई जघन्य अपराध बनाउने विधेयक पारित गरेको छ। यो विधेयकमा महिला हत्याका घटनामा आजीवन जेल (कारावास) को प्रावधान समावेश छ। यो विधेयक २५ नोभेम्बरमा पारित भएको थियो। जुन महिलाविरुद्ध हुने हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ। यस […]