रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा पेशीमा चढ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा सर्वोच्च अदालतको पेशीमा चढेको छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको पेशी सोमबारलाई तोकिएको हो । अधिवक्ता युवराज सफलले लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धमा रिट दायर गरेका हुन् । अधिवक्ता सफलले लामिछानेविरुद्ध मुद्दा नचलाउने तत्कालीन महान्यायाधिवक्ता दीनमणि पोखरेलको निर्णय […]