एनएमबि क्यापिटलद्वारा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता पहलअन्तर्गत विद्यार्थी लक्षित लगानीकर्ता चेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रम २०८२/०८/२९ गते काठमाडौँ र नुवाकोटमा सम्पन्न भएको हो। एनएमबि बैंक लिमिटेड, बट्टार शाखाको सहकार्यमा विदुर, नुवाकोटमा अवस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्स्टिच्यूटका विद्यार्थीहरूका लागि […]