पूर्वआईजीपी खापुङसहित ३ जनाको स्थानहद फुकुवा (पत्रसहित)

काठमाडौं। जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसहित ३ जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले गत भदौ २३ र २४ गतेको घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानका लागि दुवाडीसहित पूर्वआईजीपी चन्द्र कुवेर खापुङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि समेत स्थानहद लगाएकोमा मंगलबार फुकुवा गर्ने निर्णय गरेको हो। उनीहरूमाथि आयोगले विदेश भ्रमण र […]