ह्वाइट हाउसले ग्रीनल्यान्ड अधिग्रहण गर्ने विषयमा विभिन्न विकल्पहरूबारे छलफल भइरहेको जनाएको छ। ती विकल्पहरूमध्ये अमेरिकी सेनाको प्रयोग गरेर बलपूर्वक नियन्त्रण लिनेसम्मका उपायहरू पनि समावेश रहेको ह्वाइट हाउसले पुष्टि गरेको हो । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटका अनुसार वरिष्ठ प्रशासनिक अधिकारीहरूले डेनमार्कबाट ग्रीनल्यान्ड किन्न वा स्वतन्त्र सहकार्यको सम्झौता (कम्प्याक्ट अफ फ्री एसोसिएसन) मार्फत अधिग्रहण गर्ने […]