पर्यटक पर्खिरहेको धनकुटाको ‘अरेन्ज सिटी’

२० असार, धनकुटा । भारत जयपुरको पहिचान हो ‘पिंक सिटी’ । संसारमा धेरै यस्ता सहर छन्, जसले कुनै न कुनै हिसाबमा आफ्नो पहिचानका लागि नौलो प्रयोग गर्छन् । यस्तै नवीन प्रयोग गर्दै नेपालको पूर्वी पहाडी जिल्ला …