नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथि नगद जरिवानादेखि कडा चेतावनीसम्मको कारबाही गरेको छ । आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार सुपरिवेक्षण विभागले नियामक निर्देशन उल्लंघन, कमजोर आन्तरिक नियन्त्रण र जोखिमयुक्त बैंकिङ अभ्यासका आधारमा यी बैंकलाई कारबाहीको दायरामा ल्याएको हो । सबैभन्दा कडा कारबाही […]