निर्वाचनपछि पनि किन आवेगलाई विश्वासमा बदल्न सकिरहेका छैनौं?– विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ सरकार बने पनि समाजमा रहेको आवेगलाई विश्वासमा बदल्न नसकिएको भनेर प्रश्न गरेका छन्।