सिरहा घटनाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो स्पष्टिकरण

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले सिराहा घटनाबारे भ्रम छर्न खोजिएको बताएका छन् । शनिबार सिराहामा उनी सहभागी कार्यक्रममा  आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताले विरोध गरेपछि मन्त्री पोखरेलले सम्बोधन रोकेर कार्यक्रमस्थलबाट बाहिरिएका थिए । अन्तरक्रियामा धेरैको आवाज सुन्ने प्रयत्नमा रहेको र केही व्यक्तिले होहल्ला गरेको विषयलाई लिएर भ्रम छर्न खोजिएको मन्त्री पोखरेलको भनाइ छ । ”आज सिराहा […]