दिउँसै रथ तान्ने, ८ बजेसम्म सक्ने

काठमाडौैँ । यो वर्षको इन्द्रजात्रा आज बुधवारबाट सुरु हुँदै छ । यो वर्षको जात्रा दिउँसै रथ तान्न सुरु गरेर राती समयमै सक्ने योजना व्यवस्थापन समितिको छ । भोटेकोशी बाढी पहिरोको कारणले देश अझै पनि गम्भीर अवस्थामा रहेकाले शान्तपूर्ण समयमै सक्नेगरी तयारी भइरहेको इन्द्रजात्रा व्यवस्थापन समितिअन्तर्गत बाह्य व्यवस्थापनका संयोजक गणपतिलाल श्रेष्ठले भन्नुभयो । उहाँले दिउँसो ३ […]