चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ । त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गर्दैछ । फागुन २१ को चुनावअघि रास्वपा भित्रिएका बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन हुँदैछन् । उनैलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर रास्वपा चुनावमा होमिएको थियो । बालेनलाई रास्वपाको संसदीय दलको चयन गरेर मात्रै रास्वपा सरकार […]