विश्वकपमा नेपाल : जस्तो तयारी, त्यस्तै प्रदर्शन

६ फागुन, काठमाडौं । तेस्रो पटक टी–२० विश्वकप क्रिकेट खेल्न जाँदै गर्दा धेरैको अपेक्षा थियो– नेपालले कम्तीमा समूह चरणका २ खेल जित्छ । नेपाली टोली त सुपर ८ सम्म पुग्ने लक्ष्य लिएरै भारत पुगेको थियो । अपेक्षालाई बल पुग्ने …