त्रिशूलीमा बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसले त्रिशूली नदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। फागुन ११ गते जारी गरिएको प्रेस विज्ञप्तिअनुसार पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस आज बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसिघाटबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनाप्रति पार्टी सभापति शेरबहादुर देउवा ले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण […]