पुँजीबजार बिहानी अपडेटमा हामी बिहानका पुँजीबजारका गतिविधिहरु प्रस्तुत गर्ने गर्दछौं । आईपीओ बिक्री खुल्ला सानिगाड हाइड्रो लिमिटेडको आईपीओ बिक्री खुल्ला भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ। […]