रमेश लेखक पक्राउमा सर्वोच्चको कारण देखाऊ आदेश जारी

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।