शेखर समूहको बैठकमा देखिए शशांक कोइराला, खड्काको भेलामा नजाने

नेपाली कांग्रेसका नेता शशांक कोइराला शेखर कोइराला समूहको बैठकमा सहभागी भएका छन् ।