ललितपुर महानगरको प्रशासनिक भवनको अन्डरग्राउन्डमा आगलागी

ललितपुर महानगरपालिको प्रशासनिक भवनको अन्डरग्राउन्डमा आगलागी भएकाे छ ।