गोली हानेर मारिएका हादीका हत्यारालाई समात्न बंगलादेश सरकारलाई २४ घन्टाको अल्टिमेटम

'सात–आठ दिन बितिसक्दा पनि हत्यारालाई किन पक्राउ गर्न सकिएको छैन? म उस्मान हादीका हत्यारालाई छिट्टै पक्राउ गरी मुद्दा चलाइयोस् भनी माग गर्छु,' उनले भने।