काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच फेरि भेटवार्ता हुने भएको छ। ललितपुरमा बिहीबार मेयर शाह निकट कुमार बेनको घरमा सभापति लामिछाने र मेयर शाहबीच छलफल भएको हाे। रास्वपाका एक नेताका अनुसार उनीहरूबीच बिहीबार नै साँझसम्म फेरि भेटवार्ता हुने भएकाे छ। बिहीबारकाे छलफलपछि बाहिरिँदै सभापति […]